राजविराज अस्पताल गेटमै सुत्केरी: परिवारको आरोप अस्वीकार गर्दै अस्पताल, छानबिन माग संसदसम्म
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको गेटबाहिर महिलाले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि परिवारको आरोप, अस्पतालको खण्डन र छानबिन माग चर्चामा आएको छ।
२ महिनाअघि