सांसद राणाले राइड शेयरिङ र डेलिभरी कामदारका लागि कानुनी मान्यता, बीमा र सामाजिक सुरक्षाको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्।