काठमाडौंको तारकेश्वरमा कारभित्र मृत फेला परेकी रश्मी रिजालबारे अनुसन्धान जारी, सीसीटीभी फुटेजको सूक्ष्म अध्ययन
तारकेश्वरमा कारभित्र मृत फेला परेकी रश्मी रिजालको घटनामा प्रहरीले सीसीटीभी फुटेज र अन्य प्राविधिक प्रमाणको अध्ययन गर्दै अनुसन्धान जारी राखेको जनाएको छ।
४ महिनाअघि