ब्लुबुक हराए वा बिग्रिएमा कसरी लिने प्रतिलिपि? यस्तो छ आवश्यक प्रक्रिया
सवारीसाधनको ब्लुबुक हराएमा ट्राफिक प्रहरीको सिफारिससहित सम्बन्धित यातायात व्यवस्था कार्यालयमा निवेदन दिनुपर्छ। बिग्रिएको अवस्थामा पुरानो सक्कल ब्लुबुक बुझाएर प्रतिलिपि लिन सकिन्छ।
१ महिनाअघि