अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आकर्षण बढ्यो, चार महिनामै १ लाख २३ हजारभन्दा बढी पर्यटक
काठमाडौं। नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ। यस वर्ष साउनदेखि कात्तिकसम्मको चार…
६ दिनअघि