१६ वर्षको उमेरदेखि मोटाभ्लगिङ सुरु गरेकी सुरक्षा केसीको युट्युब च्यानलले १० लाखभन्दा बढी सब्स्क्राइबरको उपलब्धि हासिल गरेको छ।