तीन सन्तानको हत्या मुद्दामा लिन्डसे क्ल्यान्सीको ट्रायल निष्कर्षविहीन, जुरी सहमतिमा पुग्न नसकेपछि ‘मिस्ट्रायल’
तीन सन्तानको हत्या आरोपमा मुद्दा खेपिरहेकी लिन्डसे क्ल्यान्सीको ट्रायलमा १२ सदस्यीय जुरी सात दिनसम्म पनि सर्वसम्मत निर्णयमा पुग्न नसकेपछि मिस्ट्रायल भएको छ।
२ घण्टाअघि