मन्त्री सीता बादीले उद्धार गरिएकी नवजात शिशुलाई स्तनपान गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको मानवीय कार्यको व्यापक प्रशंसा भइरहेको छ।