दशैंअघि गल्छी–स्याफ्रुबेँसी सडक खुलाउने तयारी, बाढीले क्षति पुर्याएका खण्डमा तीव्र गतिमा काम
काठमाडौं — बाढीका कारण क्षतिग्रस्त बनेको गल्छी–स्याफ्रुबेँसी सडकखण्डलाई दशैंअघि सञ्चालनमा ल्याउने लक्ष्यसहित सडक विभागले पुनःस्थापना तथा मर्मतको काम तीव्र बनाएको छ। सडकका…
२ महिनाअघि