भिसा डाइरेक्टसँग जोडियो ईसेवा मनी ट्रान्सफर, विदेशबाट बैंक र वालेटमा रेमिट्यान्स पठाउने विकल्प विस्तार
ईसेवा मनी ट्रान्सफर र भिसाको सहकार्यपछि सहभागी साझेदारमार्फत नेपालका सेवा उपलब्ध बैंक खाता र ईसेवा वालेटमा रेमिट्यान्स पठाउने विकल्प विस्तार भएको छ।
१ महिनाअघि