भाइरल भिडियो

मन्त्री सीता बादीको मानवीय कार्य चर्चामा, उद्धार गरिएकी शिशुलाई स्तनपान गराएको भिडियो भाइरल
मन्त्री सीता बादीले उद्धार गरिएकी नवजात शिशुलाई स्तनपान गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको मानवीय कार्यको व्यापक प्रशंसा भइरहेको छ।

रेनकोटभित्रका ठूला सपना: रोल्पाका तीन बालिकाको १७ सेकेन्डको भिडियोले किन जित्यो संसारभरका दर्शकको मन?
रोल्पाको सुर्पालमा वर्षाको बीच विद्यालय जाँदै गरेका तीन बालिकाको १७ सेकेन्डको भिडियोले सामाजिक सञ्जालमा लाखौँ दर्शकको मन जितेको छ।