साउन महिनाका लागि नेपालका विभिन्न वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। नयाँ दर बैंकहरूले सार्वजनिक गरेका छन्।