ताजा अपडेट

बाढी

केरुङ नाकामाथि नदी थुनिएर बनेको ताल र आसपासको पहाडी भूभाग

केरुङमाथिको तालमा २५ लाख घनमिटरभन्दा बढी पानी, जोखिम बढेपछि उद्धार टोली सुरक्षित क्षेत्रमा

केरुङमाथिको तालबाट पानी ओभरफ्लो भइरहेको चिनियाँ रिपोर्टले जनाएको छ। थप जोखिमका कारण सडक खुलाउने टोलीलाई सुरक्षित क्षेत्रमा सारिएको छ।

२४ दिनअघि
कोशी ब्यारेजमा पानीको सतह खतराको तहमा, सतर्क रहन आग्रह

कोशी ब्यारेजमा पानीको सतह खतराको तहमा, सतर्क रहन आग्रह

कोशी ब्यारेजमा पानीको सतह खतराको तह पुगेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

२ महिनाअघि
कालीगण्डकीमा आएको बाढीले सेतीबेनीको शालिग्राम शिला डुबानमा

कालीगण्डकीमा आएको बाढीले सेतीबेनीको शालिग्राम शिला डुबानमा

कालीगण्डकी नदीमा आएको बाढीले सेतीबेनीस्थित शालिग्राम शिला डुबानमा परेको जानकारी प्राप्त भएको छ।

२ महिनाअघि