चीनतर्फ ताल फुटेको जानकारी प्राप्त भएको भन्दै रसुवाका प्रमुख जिल्ला अधिकारीले नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन्। सम्बन्धित निकायबीच समन्वय भइरहेको छ।