वर्षौँदेखि अड्किएका विकास आयोजना अब छिट्टै अघि बढ्लान्? सरकार ल्याउँदैछ ‘पूर्वाधार न्यायाधिकरण’
सार्वजनिक पूर्वाधार आयोजनामा हुने कानुनी विवाद छिटो समाधान गर्न सरकारले पूर्वाधार न्यायाधिकरण स्थापना गर्ने विधेयक अन्तिम चरणमा पुर्याएको जनाएको छ।
४ महिनाअघि