नेपाल विद्युत् प्राधिकरण

पुनर्बहाली माग्दै सर्वोच्च पुगेका हितेन्द्रदेव शाक्यको रिटमा सरकारसँग १५ दिनभित्र जवाफ माग
हितेन्द्रदेव शाक्यको पुनर्बहालीसम्बन्धी रिटमा सर्वोच्च अदालतले विपक्षीसँग १५ दिनभित्र लिखित जवाफ मागेको छ। अन्तरिम आदेशबारे दुवै पक्षलाई छलफलमा बोलाइएको छ।

त्रिशूली ३–एमा खोजी रोकिएको छैन, आयोजना प्रमुख ओझा भन्छन्– आज फेरि टोली पावरहाउसतर्फ सुरुङभित्र पस्यो
त्रिशूली ३–ए आयोजना प्रमुख आभाष ओझाका अनुसार पावरहाउस क्षेत्रमा खोजी रोकिएको छैन। आइतबार पनि टोली पुनः सुरुङभित्र प्रवेश गरेको छ।