नवलपुरमा मन्दिर नजिक बेहोस अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।