गोरखा । उत्तरी गोरखास्थित बूढीगण्डकी नदीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीका कारण ३५ भन्दा बढी घर बगाएको प्रारम्भिक विवरण…