धनगढीमा बन्ने भयो फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढ्यो
काठमाडौं। सुदूरपश्चिम प्रदेशको खेलकुद विकासमा नयाँ सम्भावनाको ढोका खुल्ने भएको छ। कैलालीको धनगढीस्थित फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने योजनाले गति लिए…
७ दिनअघि