तान्जानियामा भइरहेको आईपीयू महासभाका क्रममा नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय मित्रता तथा संसदीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।