ट्राफिक प्रहरी

बाढीको जोखिमपछि धादिङ, रसुवा र चितवनतर्फ जाने सवारी काठमाडौंमै रोकिए
भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ बाढी बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधन काठमाडौंमै रोकिएका छन्।

भाइरल भिडियोपछि सांसद बब्लु गुप्ताको टोलीमाथि ट्राफिक कारबाही, सडक सुरक्षाबारे फेरि उठ्यो बहस
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्तासँग सम्बन्धित टोलीमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले ट्राफिक नियम उल्लङ्घनको आरोपमा कारबाही गरेको जनाएको छ।