टिकटक

टिकटकमा ‘चाँदीको सिक्री’ किन्ने लोभमा परे एक युवक, ९७ हजार रुपैयाँ ठगी
टिकटकमा सस्तो चाँदीको सिक्री किन्ने लोभमा पर्दा एक युवक ९७ हजार रुपैयाँ ठगीको शिकार भएका छन्।

मनसुनमा गलत सूचना रोक्न टिकटकको ‘सर्च गाइड’ सार्वजनिक, नेपालका प्रयोगकर्ताले अब आधिकारिक सूचना सजिलै पाउने
मनसुनका बेला फैलिन सक्ने गलत सूचना रोक्न र आधिकारिक जानकारीमा पहुँच बढाउन टिकटकले नेपालका प्रयोगकर्ताका लागि ‘सर्च गाइड’ सार्वजनिक गरेको छ।