संवेदनशील सूचना चुहाएको आरोपमा एआईजी वंशीराज दाहाल निलम्बित भएपछि गृहमन्त्री गुरुङले पदीय पहुँचको दुरुपयोग गर्नेलाई उन्मुक्ति नदिने बताएका छन्।