त्रिशूली ३–ए आयोजना प्रमुख आभाष ओझाका अनुसार पावरहाउस क्षेत्रमा खोजी रोकिएको छैन। आइतबार पनि टोली पुनः सुरुङभित्र प्रवेश गरेको छ।