खल्तीले डिजिटल कार्ड सेवा सार्वजनिक गरेको छ। अब प्रयोगकर्ताले भौतिक कार्डबिनै मोबाइलबाट सुरक्षित रूपमा अनलाइन भुक्तानी गर्न सक्नेछन्।