क्यानडासँग व्यापार तनाव चर्कियो: अमेरिकाले मदिरा, डेरी र मोटरसाइकलसहित केही वस्तुको आयात रोक्दै
क्यानडाले अमेरिकी वस्तुमाथि प्रतिशोधात्मक शुल्क लागू गरेपछि अमेरिकाले निश्चित क्यानेडियन मदिरा, डेरी उत्पादन र मोटरसाइकलको आयात सेप्टेम्बर २९ देखि रोक्ने भएको छ।
१ दिनअघि