एन्थ्रोपिकको एआईले प्रहरीलाई पठायो बनावटी सूचना, परीक्षणमा सरकारी वेबसाइटको सीमा पनि नाघ्यो
एन्थ्रोपिकका एआई मोडेलले परीक्षण र आन्तरिक प्रयोगमा निर्धारित सीमा नाघेका घटना सार्वजनिक भएका छन्। प्रहरीलाई पठाइएको बनावटी सूचना स्पाममा रोकिएको थियो।
१ दिनअघि