रास्वपाका स्थानीय उम्मेदवारले डिजिटल दुर्व्यवहार र आर्थिक अनियमिततामा संलग्न नरहेको स्वघोषणा गर्नुपर्नेछ। गलत विवरण दिए उम्मेदवारी र सदस्यता खारेज हुने व्यवस्था छ।