काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा देखिएको एलपी ग्यास अभावपछि आपूर्ति क्रमशः सुधार हुँदै सामान्य अवस्थातर्फ फर्किन थालेको संकेत देखिएको छ।