
१६ वर्षपछि स्पेन पुनः विश्व च्याम्पियन, नयाँ पुस्ताले फर्कायो ‘ला रोजा’को गौरव
स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हराउँदै १६ वर्षपछि फिफा विश्वकपको उपाधि जितेको छ।

विश्वकप फाइनलमा स्पेन कि अर्जेन्टिना? पाँच एआई टुलको फरक–फरक अनुमान
स्पेन र अर्जेन्टिनाबीचको विश्वकप फाइनलअघि पाँच चर्चित एआई टुलले सम्भावित विजेताबारे फरक–फरक अनुमान प्रस्तुत गरेका छन्।