खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन
रास्वपाले सुनारमाथिका आरोप जाँच्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ। औपचारिक कार्यक्रममा सहभागिता रोकिए पनि सांसद पद निलम्बनको घोषणा गरिएको छैन।
३ घण्टाअघि