नेपालको आवाजसँग आफ्नो ब्रान्ड जोड्नुहोस्तपाईंको व्यवसाय सही पाठकसम्म पुर्याउने डिजिटल विज्ञापन
Responsive banner, समाचार पृष्ठ, विशेष अभियान र प्रायोजित सामग्रीका लागि आवश्यकताअनुसार उपयुक्त स्थान र अवधि छनोट गर्न सकिन्छ।
तयारी गर्नुपर्ने कुराविज्ञापन पठाउँदा के चाहिन्छ?
तपाईंले सबै सामग्री तयार गर्न नसक्नुभएको अवस्थामा उपलब्ध logo, फोटो वा नामबाट पनि आवश्यक banner design मिलाउन सकिन्छ।
- १
ब्रान्डको नाम र logoसकेसम्म स्पष्ट PNG, JPG वा vector file
- २
फोटो वा उत्पादन विवरणप्रचार गर्नुपर्ने मुख्य वस्तु, सेवा वा सन्देश
- ३
लिङ्क र सम्पर्कWebsite, Facebook, WhatsApp वा फोन नम्बर
- ४
अवधि र चाहेको स्थानकति दिन र कुन प्रकारको placement चाहिएको हो
अनलाइन बुकिङ
स्थान छान्नुहोस् र विज्ञापन पठाउनुहोस्
उपलब्ध दर हेरेर फोटो, लिङ्क, अवधि र चाहेको स्थानसहित सीधै अनुरोध पठाउन सक्नुहुन्छ। प्रकाशनअघि व्यवस्थापकले सामग्री जाँच गर्छन्।
विज्ञापन दर तथा Banner Size
| स्थान | Desktop | Mobile | ७ दिन | १ महिना |
|---|
| हेडर ब्यानर | 1200×250 | 1080×1080 | रु. 2,800 | रु. 10,000 |
| होमपेज मुख्य ब्यानर | 1200×300 | 1080×1080 | रु. 2,240 | रु. 8,000 |
| साइडबार स्क्वायर | 300×300 | 1080×1080 | रु. 1,400 | रु. 5,000 |
| आर्टिकल ब्यानर | 970×250 | 1080×1080 | रु. 980 | रु. 3,500 |
| फुटर ब्यानर | 1200×200 | 1080×1080 | रु. 700 | रु. 2,500 |
| पपअप प्रमोशन | 800×800 | 1080×1080 | रु. 3,360 | रु. 12,000 |
नेपालको आवाजमा विज्ञापनको स्थान, दर र उपलब्धताबारे जानकारीका लागि news@nepalkoaawaj.com मा सम्पर्क गर्नुहोस्। आफ्नो व्यवसायको नाम, विज्ञापनको प्रकार र चलाउन चाहेको अवधि उल्लेख गर्नुहोस्।
सम्पर्क विवरण हेर्नुहोस्।
अवैध, भ्रामक, घृणाजन्य वा पाठकलाई हानि पुर्याउने विज्ञापन स्वीकार गरिँदैन। प्रायोजित सामग्रीलाई स्पष्ट रूपमा चिनाइनेछ।