नियम तथा सर्त
यो वेबसाइट प्रयोग गर्दा लागू कानुन, बौद्धिक सम्पत्ति अधिकार र जिम्मेवार अनलाइन व्यवहार पालना गर्नुपर्छ।
समाचार वा सामग्री अनुमति बिना हुबहु पुनःप्रकाशन गर्न पाइँदैन। सानो अंश उद्धरण गर्दा स्पष्ट स्रोत र मूल लिङ्क दिनुपर्छ।
प्रयोगकर्ताले पठाएको टिप्पणी, समाचार वा सामग्रीको वैधानिकता र सत्यताका लागि सम्बन्धित प्रेषक जिम्मेवार हुनेछ।