नेपालको आवाजले पाठक, रिपोर्टर, विज्ञापनदाता र वेबसाइट प्रयोगकर्ताको गोपनीयतालाई सम्मान गर्छ। यो नीति हाम्रो वेबसाइट प्रयोग गर्दा संकलन हुन सक्ने जानकारी र त्यसको प्रयोगबारे जानकारी दिन तयार गरिएको हो।
हामी कुन जानकारी लिन सक्छौं?
सम्पर्क फारम, प्रतिक्रिया, रिपोर्टर आवेदन, समाचार पठाउने फारम वा विज्ञापन सोधपुछमार्फत तपाईंले नाम, इमेल, फोन नम्बर, सन्देश, फोटो वा अन्य आवश्यक विवरण दिन सक्नुहुन्छ। वेबसाइट सुरक्षाका लागि IP address, browser, device, cookies र सामान्य analytics data प्रयोग हुन सक्छ।
जानकारी कसरी प्रयोग हुन्छ?
प्राप्त जानकारी समाचार पुष्टि, सम्पर्क, गुनासो व्यवस्थापन, सुरक्षा, सेवा सुधार, विज्ञापन/सहकार्य संवाद र कानुनी दायित्व पूरा गर्न प्रयोग गरिन्छ।
तेस्रो पक्ष सेवा
वेबसाइटमा Google services, analytics, social sharing, advertising network वा embedded content प्रयोग हुन सक्छन्। ती सेवाले आफ्नै cookies वा tracking प्रयोग गर्न सक्छन्।
जानकारी बिक्री हुँदैन
नेपालको आवाजले प्रयोगकर्ताको व्यक्तिगत जानकारी अनावश्यक रूपमा बिक्री, भाडामा दिने वा सार्वजनिक गर्ने गर्दैन। कानुनी आवश्यकता, सुरक्षा वा प्रयोगकर्ताको सहमतिमा मात्र आवश्यक जानकारी साझा हुन सक्छ।
सम्पर्क
गोपनीयता सम्बन्धी प्रश्नका लागि news@nepalkoaawaj.com मा सम्पर्क गर्नुहोस्।