ताजा अपडेट
अस्पतालको औषधि भण्डारमा राखिएका एन्टिभेनमका भाइल

सर्पदंश उपचारका लागि १३ हजार २०० भाइल एन्टिभेनम साउनभित्र आपूर्ति गर्ने तयारी

एन्टिभेनम अभावबीच सरकारले १३ हजार २०० भाइल औषधि साउन अन्त्यसम्म आपूर्ति गर्ने लक्ष्य राखेको छ।

२३ घण्टाअघि