गोपनीयता नीति (Privacy Policy)
नेपालको आवाज प्रयोग गर्दा तपाईंको गोपनीयताको सम्मान गर्नु हाम्रो जिम्मेवारी हो।
हामी वेबसाइट प्रयोग गर्दा आवश्यक पर्ने सामान्य जानकारी (जस्तै IP Address, Browser, Cookies आदि) सेवा सुधार तथा सुरक्षा प्रयोजनका लागि प्रयोग गर्न सक्छौँ।
हामी प्रयोगकर्ताको व्यक्तिगत जानकारी कानुनी आवश्यकता बाहेक तेस्रो पक्षलाई बिक्री वा वितरण गर्दैनौँ।
वेबसाइटमा Google AdSense लगायत तेस्रो पक्षका सेवाहरू प्रयोग हुन सक्ने भएकाले Cookies प्रयोग हुन सक्छन्।
यदि तपाईं हाम्रो वेबसाइट प्रयोग गर्नुहुन्छ भने यस गोपनीयता नीतिमा सहमत भएको मानिनेछ।
