मुख्य सामग्रीमा जानुहोस्
ताजा अपडेट
हिमालय टेलिभिजनले विश्वकप फाइनल निःशुल्क प्रसारण गर्ने जापानमा कुटपिट भएको हल्ला निराधार रहेको सांसद ज्ञानेन्द्र शाहीको स्पष्टीकरण अर्थमन्त्री परिवर्तनको तयारी भएको दाबी, स्वर्णिम वाग्लेको विकल्पमा विदुषी राणाको चर्चा स्थानीयदेखि संघीय चुनावसम्म उज्यालो नेपाल रोजिने कुलमान घिसिङको दाबी राष्ट्रिय परिचयपत्र अद्यावधिक नगरे पुरानो बैंक खाता ब्लक हुने दाबी भ्रामक विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेनको सम्मान गर्दै गुगलले फेर्‍यो लोगो हिमालय टेलिभिजनले विश्वकप फाइनल निःशुल्क प्रसारण गर्ने जापानमा कुटपिट भएको हल्ला निराधार रहेको सांसद ज्ञानेन्द्र शाहीको स्पष्टीकरण अर्थमन्त्री परिवर्तनको तयारी भएको दाबी, स्वर्णिम वाग्लेको विकल्पमा विदुषी राणाको चर्चा स्थानीयदेखि संघीय चुनावसम्म उज्यालो नेपाल रोजिने कुलमान घिसिङको दाबी राष्ट्रिय परिचयपत्र अद्यावधिक नगरे पुरानो बैंक खाता ब्लक हुने दाबी भ्रामक विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेनको सम्मान गर्दै गुगलले फेर्‍यो लोगो
सोमबार, २० जुलाई २०२६

सम्पादकीय नीति (Editorial Policy)

नेपालको आवाज सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितामा विश्वास गर्दछ।

हामी प्रकाशित गर्ने सामग्री विश्वसनीय स्रोत, आधिकारिक विवरण तथा उपलब्ध प्रमाणका आधारमा तयार गरिन्छ।

हामी कुनै राजनीतिक दल, संस्था वा व्यक्तिगत स्वार्थबाट प्रभावित भई समाचार प्रकाशन गर्दैनौँ।

यदि कुनै समाचारमा तथ्यगत त्रुटि भेटिएमा आवश्यक संशोधन यथाशीघ्र गरिन्छ।

सम्पादकीय स्वतन्त्रता, पत्रकारिताको आचारसंहिता तथा प्रेस स्वतन्त्रताको सम्मान गर्नु हाम्रो मूल सिद्धान्त हो।